FAQs Complain Problems

सावित्रा कुमारी बुढा (घर्ती)

टोल: 
कोलबाङ्ग
फोटो: 
मोबाईल: 
9857824930
लिङ्ग: 
महिला
आमाको नाम: 
खर्कमाली बाँठा
बाबुको नाम: 
खड्क बहादुर बुढा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
रण बहादुर घर्ती
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
अन्य: 
  • तत्कालिन नेकपा (एमाले) ले पार्टीले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियानमा सहभागी भएको
  • गाउँघरमा प्रचलित छुवाछुत, बोक्सी, हलिया प्रथा, कटुवाल प्रथा निर्मुल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको 
  • समाजमा व्याप्त चर्को व्याज असुली गर्ने चलनलाइ कम गर्न महत्त्वपुर्ण भूमिका निर्वाह गरेको
  • छोरीहरूले पनि पढ्न पाउनु पर्छ भनी विभिन्न मञ्चहरूमा वकालत गरेकाे
  • बंशजको आधारमा आमाको नामबाट नागरिकता पाउनु पर्छ, पैतृक सम्पत्तीमा छोरी र छोरा दुवैको समान हक हुनुपर्छ, महिला र पुरूषको सामाजिक कामको समान ज्याला हुनुपर्छ, मदिरा र जुवातास नियन्त्रन गर्ने आदिमा सक्रिय भूमिका निर्वाह गरेको
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
रोल्पा
प्रदेश: 
प्रदेश नं ५
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
श्री विरेन्द्र मा.वि. गाङ
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • २०५२ सालमा नेकपा (एमाले)मा आवद्ध
  • २०५२-२०५३ सम्म अनेमसंघ, रोल्पा ८ नं. इलाका कमिटीको सचिव
  • २०५४-२०६१ सम्म अनेमसंघ, रोल्पा जिल्ला कमिटीको सचिव
  • २०५७ फाल्गुन देखि जन सांस्कृतिक मञ्च रोल्पाको कोषाध्यक्ष
  • २०५९ श्रावण देखि नेकपा (एमाले) रोल्पा जिल्ला कमिटीको बैकल्पिक सदस्य
  • २०६० कार्तिक देखि नेकपा (एमाले) रोल्पा जिल्ला संगठन कमिटीको सदस्य
  • २०६२ मंसिर २५-२७ काठमाडाैंमा सम्पन्न अनेमसंघको पाँचौ राष्ट्रिय सम्मेलनमा राप्ती अञ्चलबाट मनोनीत प्रतिनिधिको रूपमा सहभागी भएको 
  • २०६२/०६३ को जनआन्दोलनमा रोल्पाको सदरमुकाम लिवाङ्ग र काठमाडौमा सक्रिय रूपमा सहभागि भएको
  • २०६५ भाद्र २३ मा रोल्पा-काठमाडौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन आयोजक कमिटी सदस्य तथा सम्मेलन व्यवस्थापक
  • २०६५ असोज ४ गते सम्पन्न रोल्पा-काठमाडौ सम्पर्क मंचको तेस्रो सम्मेलनबाट रोल्पा-काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा निर्वाचित भएको
  • २०६५ फाल्गुन ५-१४ सम्म बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं राष्ट्रिय महाधिवेशनमा रोल्पा क्षेत्र नं. २ बाट निर्विरोध रूपमा महिला प्रतिनिधि छनौट भइ सहभागी भएको
  • २०६६ मा नेकपा (एमाले) रोल्पा जिल्ला चौठो अधिवेशन आयोजक कमिटी सदस्य
  • २०६६ पुस २७ गते काठमाडौमा सम्पन्न नेकपा (एमाले) राप्ती अञ्चल सम्पर्क कमिटीको प्रथम अधिवेशनबाट सचिवालय सदस्य निर्वाचित
  • २०६७ माघ २२ सम्पन्न नेकपा (एमाले) रोल्पा काठमाडौ  सम्पर्क मंचको चौठो सम्मेलनबाट सर्वसम्मत रूपमा अध्यक्ष  पदमा निर्वाचित भएको
  • २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) पार्टीबाट प्रदेश नं. ५ रोल्पा जिल्ला त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा ३३१४ मत प्राप्त गरि विजयी भएको । साथै पार्टीको निर्देशन तथा गाउँपालिका जनताहरूको जनचाहना अनुसार उपाध्यक्षको रूपमा सक्रियता र सफलता पूर्वक जिम्मेवारी निर्वाह गरि रहेको
विगतको पेशा र अनुभव: 
  • २०६७ देखि २०६९ सम्म रोल्पा जिल्ला सदरमुकाम लिवाङमा मुख्य कार्यालय रहेको विकास सरोकार समाज डिकोस को सदस्य र सचिवको रूपमा कार्य गरेको
  • घरेलु तथा साना उद्योग तर्फ धोती, सल, ढाका कपडा र होजेरी मेसिनबाट सुइटर बुन्ने काम गर्दै आफै उद्योग सञ्चालन गरि प्रशिक्षकको रूपमा पनि कार्य गरेको
जन्म मिति (वर्ष): 
२०३४
जन्म मिति (महिना): 
जन्म मिति (गते):